एनआरएनएको १० घण्टा लामो बैठक सम्पन्न (निर्णयसहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० घण्टा लामो बैठक शनिवार साँझ अबेर सम्पन्न भएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा साइवर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पार्न विदेशस्थित नेपाली दूतावाससँग सहकार्य गरी कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । जसका लागि राष्ट्रिय समितिलाई निर्देशन दिइएको महासचिव … Continue reading एनआरएनएको १० घण्टा लामो बैठक सम्पन्न (निर्णयसहित)